गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडGaun bikash saving and credit cooperative ltd — २०६८ सालदेखि समर्पितserving since 2068
नेफ्स्कुनको साझेदारीमा सञ्चालित ‘प्रोमिस परियोजना’ अन्तर्गत संखुवासभा जिल्लाका लागि तोकिएका कर्मचारी तथा अभिकर्ता श्री पदम विनोद नीरौलाज्यूको पहलमा अनौपचारिक रूपमा सञ्चालित सामुदायिक संस्थाहरूलाई समेट्ने कार्य सुरु भएको थियो। ती संस्थाहरूमा रहेको बचतलाई सहकारीको माध्यमबाट प्रभावकारी व्यवस्थापन गर्ने परियोजनाको मुख्य उद्देश्य रहेको थियो।
सोही क्रममा संखुवासभा जिल्लाभर सहकारी स्थापना गर्ने उद्देश्यले चैनपुर बजारस्थित रेडक्रस भवनमा बुद्धिजीवी तथा सरोकारवाला समूहका जिम्मेवार व्यक्तिहरूसँग ३ पटकसम्म विचार आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरियो।
त्यसपश्चात् मिति २०६८/११/२५ गते तदर्थ समितिका अध्यक्ष श्री उदय बहादुर डाँगीको नेतृत्वमा ४२ जना सदस्यहरूबाट प्रतिशेयर रु. १००/- का दरले (१ जना बराबर ५ कित्ता शेयर अर्थात् रु. ५००/-) शेयर रकम सङ्कलन गरियो। डिभिजन सहकारी कार्यालय धनकुटाबाट विनिमय स्वीकृति गराई मिति २०६८/१२/१६ गते दर्ता नं. ४०/६८/०६९ कायम गरी सहकारी ऐन २०४८ बमोजिम सिमित दायित्व भएको गाउँ विकास साकोसको विधिवत् स्थापना भई कारोबार सुरु भयो।
समुदायमा छरिएर रहेको सानो-सानो पुँजीलाई सङ्कलन गरी सदस्यहरूकै जीवनस्तर उकास्ने, उनीहरूलाई व्यावसायिक बनाउने तथा शेयर सदस्यहरूको सामाजिक, आर्थिक र सांस्कृतिक उन्नति गर्दै आत्मनिर्भर बनाउने यस संस्थाको मुख्य उद्देश्य रहेको छ। संस्थाले सहुलियत ब्याजदरमा बचत सङ्कलन तथा ऋण प्रवाह गर्दै आएको छ।
मर्सिकोर नेपाल (सफल परियोजना): मर्सिकोर नेपालका जिल्ला अधिकृत श्री थरेन्द्र नेपालज्यूले संस्थालाई भौतिक सहयोगका साथै आवश्यक सल्लाह, सुझाव, तालिम र मार्गदर्शन प्रदान गरी संस्थालाई अगाडि बढाउन अविस्मरणीय योगदान पुर्याउनुभएको छ।
वित्तीय साक्षरता कार्यक्रम: मर्सिकोर नेपालको प्रोमिस परियोजना अन्तर्गत संस्थामा आबद्ध सामाजिक संस्थाका सदस्यहरू तथा विभिन्न विद्यालयका विद्यार्थीहरूलाई वित्तीय साक्षरता र सचेतना कक्षा सञ्चालन गरिएको थियो।
सहमति संस्था (नवलपरासी): सफल परियोजना अन्तर्गत सहमति संस्था नवलपरासीले स्थापना कालदेखि नै यस संस्थालाई प्राविधिक तथा सैद्धान्तिक सहयोग पुर्याउँदै आएको छ।
सुरुवाती कार्यालय: संस्थाको प्रारम्भिक कार्यालय साविक नगरपालिका कार्यालय (हाल संयुक्त वडा कार्यालय चैनपुर ६ र ७) को भुइँतलामा २ वर्षसम्म सञ्चालन गरिएको थियो।
व्यवस्थापन तथा कर्मचारी: सुरुवाती चरणमा इन्दिरा खतिवडा खनाल (१३ महिना), इन्द्र बहादुर डाँगी (४ महिना) र भीम बहादुर कार्की (२ महिना) ले व्यवस्थापक सहयोगीको रूपमा सेवा प्रदान गर्नुभएको थियो।
मिति २०७०/०४/१० गते व्यवस्थापकको रूपमा श्री ओम नाथ गिरीज्यू नियुक्त हुनुभयो। कारोबारको विस्तारसँगै थप कर्मचारीहरू नियुक्त हुँदै हाल संस्थामा ७ जना कर्मचारीहरू कार्यरत रही सेवा प्रदान गर्दै आएका छन्।
संस्थाले समुदायमा आर्जन गरेको विश्वास र उत्कृष्ट कार्यको मूल्याङ्कन स्वरूप विभिन्न सम्मानहरू प्राप्त गरेको छ:
डिभिजन सहकारी कार्यालय धनकुटा: प्रशंसा पत्र तथा उत्कृष्टतको प्रमाण पत्र/शिल्ड प्राप्त।
जिल्ला बचत तथा ऋण सहकारी संघ संखुवासभा:
जिल्लामै सबैभन्दा बढी शेयर सदस्य बनाउन सफल भएकोमा २०७३ सालको राष्ट्रिय सहकारी दिवसको अवसरमा दिलकुमारी स्मृति सभा भवनमा आयोजित कार्यक्रममा संघका अध्यक्ष युवराज शाक्य र कोषाध्यक्ष राजीव श्रेष्ठबाट संस्थाका अध्यक्ष श्री नेत्र बहादुर डाँगीज्यूलाई रु. ७,०००/- नगद र प्रशंसा पत्र हस्तान्तरण।
जिल्ला संघमा सबैभन्दा बढी शेयर खरिद गर्ने संस्थाका रूपमा समेत प्रशंसा पत्र प्राप्त।
आगामी दिनहरूमा संस्थाले डिजिटल बैंकिङ सेवाको विस्तार गर्ने र सदस्यहरूका लागि थप आधुनिक, सर्वसुलभ तथा सुविधाजनक वित्तीय उत्पादनहरू सञ्चालनमा ल्याउने योजना बनाएको छ। सहकारीको सुदृढीकरणमार्फत नेपालको समग्र आर्थिक विकासमा अझ ठूलो र सकारात्मक भूमिका खेल्न सकिन्छ भन्नेमा संस्था पूर्ण विश्वास राख्दछ।
Under the 'PROMISE Project' operated in partnership with NEFSCUN, initiatives were launched to integrate informally operated community organizations in Sankhuwasabha district through the efforts of Mr. Padam Binod Niraula, an agent and staff member designated for the district. The primary objective of the project was to effectively manage the savings held in those organizations through a cooperative framework.
In line with this goal, to establish a cooperative spanning the Sankhuwasabha district, three rounds of interaction and opinion-sharing programs were conducted at the Red Cross Building in Chainpur Bazar with intellectuals and responsible representatives from stakeholder groups.
Following these sessions, on March 8, 2012 (2068/11/25 B.S.), under the leadership of Ad-hoc Committee Chairman Mr. Uday Bahadur Dangi, share capital was collected from 42 members at the rate of NPR 100 per share (5 shares per person, amounting to NPR 500 per member). After securing approval of the bylaws from the Division Cooperative Office, Dhankuta, Gaun Vikas Savings and Credit Co-operative Ltd. was officially registered on March 29, 2012 (2068/12/16 B.S.) under Registration No. 40/68/069 in accordance with the Cooperative Act 1992 (2048 B.S.), and formally commenced its financial operations.
The primary objective of this institution is to mobilize small-scale capital scattered throughout the community to raise the living standards of its members, promote entrepreneurship, and foster self-reliance by enhancing their social, economic, and cultural well-being. The institution collects savings and provides credit facilities at concessional interest rates.
Mercy Corps Nepal (SAFAL Project): Mr. Tharendra Nepal, District Officer for Mercy Corps Nepal, made an unforgettable contribution to the growth of the institution by offering physical support, along with essential advice, suggestions, training, and guidance.
Financial Literacy Program: Under Mercy Corps Nepal's PROMISE Project, financial literacy and awareness classes were conducted for members of affiliated social organizations and students across various schools.
SAHAMATI (Nawalparasi): Under the SAFAL Project, SAHAMATI, based in Nawalparasi, has provided technical and theoretical support to this institution since its inception.
Initial Office: The institution operated its initial office for two years on the ground floor of the former Municipality Building (currently the Joint Ward Office for Chainpur Wards 6 and 7).
Management and Staffing: During the initial phase, Ms. Indira Khatiwada Khanal (13 months), Mr. Indra Bahadur Dangi (4 months), and Mr. Bhim Bahadur Karki (2 months) served as Assistant Managers.
Current Operations: On July 25, 2013 (2070/04/10 B.S.), Mr. Om Nath Giri was appointed as the Manager. As business operations expanded, additional staff members were hired, and the institution currently operates with 7 employees serving its members.
In recognition of the trust built within the community and its outstanding performance, the institution has received several awards and honors:
Division Cooperative Office, Dhankuta: Awarded a Letter of Appreciation and an Excellence Certificate/Shield.
District Savings and Credit Cooperative Union, Sankhuwasabha:
Awarded NPR 7,000 in cash and a Letter of Appreciation to the institution's President, Mr. Netra Bahadur Dangi, by Union President Yuvraj Shakya and Treasurer Rajiv Shrestha during a program organized at Dil Kumari Memorial Assembly Hall on National Cooperative Day 2016 (2073 B.S.) for enrolling the highest number of share members in the district.
Received a Letter of Appreciation for purchasing the highest number of shares in the District Union.
In the coming days, the institution plans to expand digital banking services and launch modern, accessible, and convenient financial products for its members. The institution firmly believes that through the strengthening of cooperatives, it can play an even greater and more positive role in Nepal's overall economic development.
२०६१2061 देखि आजसम्म — गौरव र प्रगतिको कथा— A tale of pride and progress through the years
स्मार्टफोनमार्फत बचत, ऋण र कारोबार विवरण हेर्ने सुविधा सहितको मोबाइल एप सार्वजनिक गरियो।A mobile app was released allowing members to view savings, loans and transaction history from their smartphones.
राष्ट्रिय सहकारी महासंघद्वारा उत्कृष्ट सहकारी संस्थाको सम्मान प्राप्त — दशकौंको मेहनत र समर्पणको फल।Honoured as best cooperative by the National Cooperative Federation — the fruit of decades of hard work and dedication.
विप्रेषण सेवा को सेवा पनि यस संस्थाले सहयोगको पहुँच झनै सहज बलाउने छ । सेवाहरु 1 - I.M.E 2 - CT Express 3 - HIMAl REMIT 4 - SAMSARA REMIT 5 - I PAY REMIT 6 - WESTERN UNION 7 - E-SEWA 8 - REMIT2 NEPAL 9 - NEPAL REMIT 10 - KHAlTI BY IMEOnline account management and digital transaction systems were introduced, making services far more accessible.
सहकारी ऐन अन्तर्गत संस्थाको औपचारिक दर्ता र स्थापना। संस्थापक सदस्यहरूको दृढ संकल्पले यस यात्राको सुरुवात भयो।Formally registered and established under the Cooperative Act. The founding members began this journey with firm resolve.
महिला सदस्यहरूका लागि विशेष ऋण तथा तालिम कार्यक्रम शुरू गरी लैंगिक समानताको दिशामा ठोस कदम चालियो।Special loan and training programmes for women members were launched, taking a concrete step towards gender equality.
संस्थाको सुरुवात देखि संस्थाको सदस्य संख्या ऐतिहासिक रूपमा २७९७ जना पुगेको छ — समुदायको विश्वासको प्रमाण।Membership reached a historic 10,000 — a testament to the community's trust.
संस्थाको पहिलो शाखा कार्यालय स्थापना गरी आसपासका क्षेत्रमा सेवा विस्तार गरियो।The first branch office was established, extending services to surrounding areas.
सदस्यहरूमा बचत संस्कार विकास गर्न पहिलो आवधिक बचत योजना लागू गरियो।The first periodic savings plan was launched to build a culture of saving among members.
सहकारीका मूल सिद्धान्तहरू जसले संस्थाको सञ्चालन र सदस्यहरूको व्यवहारलाई मार्गदर्शन गर्छन्Core principles that guide our cooperative's operations and the conduct of its members
सहकारी संस्था केवल आर्थिक कारोबार गर्ने संस्था मात्र होइन, मानव केन्द्रित, लोकतान्त्रिक, नैतिक तथा सामाजिक उत्तरदायित्वमा आधारित संस्था हो। यी मूल्यहरूले सदस्यहरूबीच विश्वास, सहकार्य, समानता, उत्तरदायित्व र सामूहिक समृद्धिको भावना विकास गर्छन्।Co-operatives are not only financial institutions but are based on human centered, democratic, moral and social responsibility. These values foster a sense of trust, cooperation, equality, responsibility and collective prosperity among members.
आत्म सहयोग भन्नाले आफ्नो समस्या आफैं समाधान गर्ने, आफ्नै श्रम, सीप, बचत र सामूहिक प्रयासद्वारा आत्मनिर्भर बन्ने भावना हो।Self-help is the feeling of solving one's own problems and becoming self-reliant through one's own labor, skills, savings and collective efforts.
सहकारीको प्रत्येक सदस्यले आफ्नो अधिकारसँगै आफ्नो कर्तव्य र जिम्मेवारी पनि इमानदारीपूर्वक पूरा गर्नुपर्छ भन्ने भावना नै स्व उत्तरदायित्व हो।Self-responsibility is the feeling that every member of a cooperative should fulfill their duties and responsibilities honestly along with their rights.
सबै सदस्यको सहभागिता सुनिश्चित हुन्छ।नेतृत्व चयन निष्पक्ष हुन्छ।निर्णय प्रक्रियामा पारदर्शिता आउँछ।संस्थाप्रति सदस्यको अपनत्व बढ्छ।उत्तरदायी नेतृत्वको विकास हुन्छ।The participation of all members is ensured.Leadership selection is fair.There is transparency in the decision-making process.The ownership of the members towards the organization increases.Responsible leadership develops.
सहकारीमा जात, धर्म, लिङ्ग, भाषा, आर्थिक अवस्था, पेशा वा सामाजिक हैसियतका आधारमा कुनै पनि सदस्यमाथि विभेद गरिँदैन। सबै सदस्यलाई समान अधिकार र अवसर प्रदान गरिन्छ।No member is discriminated against on the basis of caste, religion, gender, language, economic status, occupation or social status. All members are given equal rights and opportunities.
समानता भनेको सबैलाई एउटै व्यवहार गर्नु हो भने न्याय भनेको आवश्यकता, योगदान र परिस्थितिअनुसार न्यायपूर्ण व्यवहार गर्नु हो।Equality means treating everyone equally, while justice means treating people fairly according to needs, contributions, and circumstances.
ऐक्यबद्धता भन्नाले सदस्यहरूबीच आपसी सहयोग, विश्वास, एकता र सामूहिक उत्तरदायित्वको भावना हो। सहकारीमा व्यक्तिगत हितभन्दा सामूहिक हितलाई प्राथमिकता दिइन्छ।Solidarity means mutual cooperation, trust, unity and collective responsibility among members. In cooperatives, collective interest is given priority over individual interest.
सहकारी संस्था आर्थिक कारोबार गर्ने माध्यम मात्र नभई विश्वास, पारदर्शिता, उत्तरदायित्व, सामाजिक न्याय र सामूहिक हित मा आधारित संस्था हो। सहकारीको दिगो विकास, सुशासन तथा सदस्यहरूको विश्वास कायम राख्न नैतिक मान्यताहरू (Ethical Values) को महत्वपूर्ण भूमिका हुन्छ।Co-operatives are not only a means of carrying out financial transactions but are also based on trust, transparency, accountability, social justice and collective good. Ethical values play an important role in the sustainable development of cooperatives, good governance and maintaining the trust of members.
इमानदारी भन्नाले सत्यनिष्ठ, निष्पक्ष र नैतिक रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नु हो।Honesty means discharging one's responsibilities in a truthful, impartial, and ethical manner.
सहकारीका सम्पूर्ण गतिविधि, नीति, निर्णय, आय–व्यय, कार्यक्रम तथा योजनाहरू सदस्यहरूलाई स्पष्ट र समयमै जानकारी गराउनु खुलापन हो।Openness means that all the activities, policies, decisions, income and expenditures, programs and plans of the cooperative are clearly and timely communicated to the members.
सहकारीको उद्देश्य केवल आर्थिक कारोबार गर्नु मात्र होइन, समाजको समग्र विकासमा योगदान पुर्याउनु पनि हो।The purpose of cooperatives is not only to carry out economic transactions but also to contribute to the overall development of the society.
सहकारीको आधारभूत भावना नै "एकका लागि सबै, सबैका लागि एक" हो। सदस्यहरूले एकअर्काको कल्याणमा चासो राख्नु र सहयोग गर्नु यसको मर्म हो।The basic spirit of co-operatives is "one for all, all for one". The essence of this is that members care about and help each other's welfare.
यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लि., चैनपुर, संखुवासभामा वि.सं. २०६८ सालदेखि आबद्ध रहनुभएका सम्पूर्ण शेयर सदस्यहरूको आर्थिक तथा वित्तीय सशक्तीकरण, आत्मनिर्भरता र जीवनस्तर उकास्ने उद्देश्यका साथ हामी निरन्तर अघि बढिरहेका छौँ।
सहकारी केवल बचत तथा ऋणको कारोबार गर्ने संस्था मात्र नभई सदस्यहरूको आर्थिक समृद्धि, सामाजिक एकता र स्थानीय समुदायको दिगो विकासको महत्वपूर्ण आधार हो भन्ने हाम्रो मान्यता रहेको छ। सदस्यहरूको आवश्यकता र अपेक्षालाई केन्द्रमा राख्दै बचत, ऋण तथा अन्य वित्तीय सेवाहरू सरल, सहज, पारदर्शी र सदस्यकेन्द्रित रूपमा उपलब्ध गराउँदै आएका छौँ।
स्थानीय स्तरमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी उत्पादनशील क्षेत्रमा परिचालन गर्ने, सदस्यहरूमा बचत गर्ने बानीको विकास गराउने, उद्यमशीलता प्रवर्द्धन गर्ने तथा कृषि, व्यवसाय र स्वरोजगारका माध्यमबाट आर्थिक आत्मनिर्भरता हासिल गर्न सहयोग पुर्याउने कार्यमा संस्था निरन्तर प्रतिबद्ध छ।
संस्थाको विकास र सफल यात्रामा सम्पूर्ण शेयर सदस्य, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, कर्मचारी, सल्लाहकार तथा शुभेच्छुकहरूबाट प्राप्त विश्वास, साथ र सहयोग हाम्रो महत्वपूर्ण प्रेरणाको स्रोत बनेको छ। संस्थाको प्रगति र उपलब्धिहरूमा यहाँहरूको निरन्तर सहभागिता र योगदानप्रति हार्दिक आभार व्यक्त गर्दछु।
आगामी दिनहरूमा संस्थागत सुशासन, वित्तीय अनुशासन, पारदर्शिता, जवाफदेहिता र आधुनिक प्रविधिको उचित प्रयोगलाई प्राथमिकता दिँदै सदस्यहरूलाई अझ गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता रहनेछ। साथै युवा, महिला, किसान, व्यवसायी तथा समुदायका विभिन्न वर्गलाई सहकारीको मूल प्रवाहमा जोड्दै आर्थिक समृद्धि र सामाजिक विकासमा थप योगदान पुर्याउने लक्ष्यका साथ संस्था अघि बढ्नेछ।
“सदस्यको समृद्धि नै संस्थाको समृद्धि हो” भन्ने मूल भावनालाई आत्मसात् गर्दै यस संस्थालाई अझ सबल, विश्वसनीय, पारदर्शी र सदस्यकेन्द्रित सहकारीका रूपमा स्थापित गर्न सबैको निरन्तर साथ, सहयोग र रचनात्मक सुझावको अपेक्षा गर्दछु।
अन्त्यमा, यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लि., चैनपुर, संखुवासभाप्रति विश्वास राख्नुहुने सम्पूर्ण शेयर सदस्य तथा शुभेच्छुकहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य र सहभागिताका लागि हार्दिक आह्वान गर्दछु।
धन्यवाद।
लोकेन्द्र डाँगी
अध्यक्ष
यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लि.
चैनपुर, संखुवासभा
We highly value the members who have been associated with our cooperative since 2068 B.S. and remain committed to supporting their economic and financial growth. Through quality savings, loan, and other member-focused financial services, we have continuously contributed to improving our members' livelihoods and promoting the sustainable development of the community.
We sincerely appreciate the trust and continued support of our shareholder members, Board of Directors, employees, and well-wishers throughout this journey. Moving forward, we will continue to provide transparent, reliable, and member-centric services while contributing to the prosperity of our members and the overall development of the community.

गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लि., चैनपुर वि.सं. २०६८ सालमा सदस्यहरूको आर्थिक तथा सामाजिक समृद्धिमा योगदान पुर्याउने उद्देश्यका साथ स्थापना भएको संस्था हो। स्थापनाकालदेखि नै सदस्यहरूमा नियमित बचत गर्ने बानीको विकास, संकलित पूँजीको उचित परिचालन तथा आवश्यकताअनुसार सरल र सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउँदै सदस्यहरूको आर्थिक जीवनस्तर उकास्ने कार्यमा संस्था निरन्तर क्रियाशील रहँदै आएको छ।
संस्थाको विकास यात्रामा सञ्चालक समिति, कर्मचारी तथा सम्पूर्ण सदस्यहरूको विश्वास, साथ र सहभागिता महत्वपूर्ण आधारका रूपमा रहेका छन्। बदलिँदो समय र सदस्यहरूको आवश्यकता अनुसार संस्थाले आफ्नो सेवा तथा व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउँदै लैजाने प्रयास गर्दै आएको छु।
व्यवस्थापकका रूपमा मैले संस्थाको दैनिक प्रशासनिक तथा वित्तीय गतिविधिलाई व्यवस्थित गर्दै सदस्यको बचतको सुरक्षा, संस्थाको सुशासन, प्रभावकारी सेवा प्रवाह तथा संस्थागत विकासलाई प्राथमिकतामा राख्दै आएको छु। संस्थाको प्रगति कुनै एक व्यक्तिको प्रयासबाट मात्र सम्भव नभई सदस्य, सञ्चालक समिति र कर्मचारीबीचको सहकार्य र सामूहिक जिम्मेवारीबाट सम्भव हुने मेरो विश्वास रहेको छ।
आगामी दिनमा संस्थालाई अझ विश्वसनीय, पारदर्शी, सदस्यकेन्द्रित र प्रविधिमैत्री सहकारीका रूपमा विकास गर्दै सदस्यहरूको आर्थिक समृद्धिमा थप प्रभावकारी योगदान पुर्याउने हाम्रो प्रतिबद्धता रहेको छ। यस यात्रामा सम्पूर्ण सदस्यज्यूहरूको निरन्तर विश्वास, सुझाव, सक्रिय सहभागिता र सहयोगको अपेक्षा गर्दछु।
नाम-ओम नाथ गिरी
पद-व्यवस्थापक
गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लि. चैनपुर-6
Since the establishment of our cooperative, we have remained committed to improving the economic, social, and financial well-being of our shareholder members. Preserving the trust and confidence that our members have placed in the institution throughout its journey remains our foremost responsibility.
In the years ahead, it will be my responsibility, together with the Board of Directors, management, and all employees, to further strengthen the cooperative by making it more modern, technology-driven, transparent, efficient, and member-focused. We remain committed to upholding our members' trust while continuously delivering high-quality, reliable, and accessible services.

यस संस्थाको संचालक समितिको विभिन्न समयमा संचालक समिति सदस्य, संचालक समितिको उपाध्यक्षमा आफ्नो
जिम्मेवारी पुरागरी हाल यस संस्थाको अध्यक्ष पदमा रही उँहाको दुरदुर्शीताले संस्थाले उल्लेखनीय प्रगती हासील गरी रहेको छ ।
He has served the institution in various leadership roles, including as a Member of the Board of Directors and Vice Chairperson, before assuming the position of Chairperson. With his visionary leadership, strategic direction, and unwavering commitment to the cooperative's mission, the institution has achieved remarkable growth and continuous progress. His guidance has played a vital role in strengthening the organization and enhancing the trust and confidence of its members.
समर्पित र अनुभवी कर्मचारीहरू जो सदस्यहरूको सेवामा सदैव तत्पर छन्Dedicated and experienced staff always ready to serve members
यस संस्थाको व्यावस्थापक स्थापना देखिनै विभिन्न उप समिति समितिमा रही मिति 2070 साल देखि व्यावस्थापकको
जिम्मेवारी पुरा गरी रहनु भएको छ । उँहाको सहकारी क्षेत्रमा रहेको लामो अनुभव र संस्था प्रतिको लगनशिलताले यस संस्थाले
छोटो समयमानै शेयर सदस्यहरुको विश्वास जित्न सफल हूदै आजको कुसल क्षमताले संस्थाले याँहा सम्मको प्रगति गर्न सफल भएको
छ।
Bio data
नाम - ओम नाथ गिरि
Name - Om Nath Giri
लिङ्गगः- पुरुष
नियुक्त्ति पद - कार्यालय प्रमुख ( व्यावस्थापक )
नियुक्त्ति:- 2070/4/10
हालको पदः- कार्यलय प्रमुख
योग्यता ः- s.l.c pass.
शेयर सदस्य नं.ः - 18
नागरीकताको ठेगानाः - संखुवासभा । चैनपुर -5
जन्म मितिः -2030/08/24
ना प्र नं . 33/452035
जारी मितिः-2047/11/12
जारी जिल्लाः- संखुवासभा ।
रा .प.प.न.ः- 185-218-072-2
पान न.ः- 111152968
सम्पर्क नः- 9842092388/9807324245
ई-मेल ः- giriomnath12@gmail.com
The Manager of this institution has been actively involved in various sub-committees since its establishment and has been serving as the Manager since 2070 B.S. Through his extensive experience in the cooperative sector and his unwavering dedication to the institution, the cooperative has earned the trust and confidence of its shareholders within a relatively short period. His capable leadership, commitment, and vision have played a significant role in guiding the institution to its current level of growth and success.
व्याक्त्तिगत विवरण ( Bio data )
नाम - रिता डाँगी
Name - Rita dangi
नियुक्त्ति पद - दैनिक बचत संकलक
नियुक्त्ति मिति: - 2079/12/15
हालको पदः- सह-व्यावस्थापक ( सुचना अधिकारी )
पद समायोजन मितिः- 2082-03-01
योग्यता ः- +2 pass
शेयर सदस्य नं.ः - 1827
नागरीकताको ठेगानाः - संखुवासभा । चैनपुर -6 / हाल - चैनपुर -७
जन्म मितिः -2057-01-16
ना प्र नं . 102035/2984
जारी मितिः-2074-05-04
जारी जिल्लाः- संखुवासभा ।
रा .प.प.न.ः- 487-165-820-8
पान न.ः- 121199222
सम्पर्क नः- 9852035191
ई-मेल ः-dangirita198@gmail.com

नाम - केदार प्रकाश श्रेष्ठ
Name - Kedar prakash shrestha
लिङ्ग - पुरुष
नियुक्त्ति पद - दैनिक बचत संकलक
नियुक्त्ति मिति: - 2074-09-02
हालको पदः- ऋण शाखा प्रमुख
पद समायोजन मितिः- 2082-03-01
योग्यता ः- +2 pass
शेयर सदस्य नं.ः - 589
नागरीकताको ठेगानाः - संखुवासभा । चैनपुर -7
जन्म मितिः -2042-04-03
ना प्र नं . 12114/19
जारी मितिः- 2060-08-10
जारी जिल्लाः- संखुवासभा ।
रा .प.प.न.ः- 774-249-861-5
पान न.ः- 11115338
सम्पर्क नः- 9862143323
ई-मेल ः-kedarchainpur@gmail.com

नाम - सजना भट्टराई
Name - Sajana Bhattarai
लिङ्ग- महिला
नियुक्त्ति पद - दैनिक बचत संकलक
नियुक्त्ति मिति: -2073-05-15
हालको पदः- काउन्टर प्रमुख
पद समायोजन मितिः- 2082/03/01
योग्यता ः- +2 pass
शेयर सदस्य नं.ः - 1048
नागरीकताको ठेगानाः - संखुवासभा । चैनपुर -10 / हाल चैनपुर -7
जन्म मितिः -2054-09-19
ना प्र नं . 102035/266
जारी मितिः-2071/07/03
जारी जिल्लाः- संखुवासभा ।
रा .प.प.न.ः- 557-550-000-1
पान न.ः- 111153215
सम्पर्क नः- 9862049786
ई-मेल ः-sajana2312@gmail.com

नाम - सकुन्तला शाक्य
Name - Sakuntala shakya
लिङ्गगः- महिला
नियुक्त्ति पद - व्यावस्थापक सहयोगी
नियुक्त्ति मिति: - 2071/12/18
हालको पदः-काउन्टर साहायक
पद समायोजन मितिः- 2082/03/01
योग्यता ः- 8 pass
शेयर सदस्य नं.ः - 1032
नागरीकताको ठेगानाः - सुनसरी धरान-हाल- संखुवासभा । चैनपुर -6
जन्म मितिः -2038/09/05
ना प्र नं . 23512/3338/044
जारी मितिः-2061/03/18
जारी जिल्लाः- संखुवासभा ।
रा .प.प.न.ः- 280-889-1835
पान न.ः- 111153109
सम्पर्क नः- 9842512053
ई-मेल ः-shakyasakun123@ gmail.com

नाम - शुष्मा कठेत तामाङ्
Name - Sushma Kathet Tamang
लिङ्गगः- महिला
नियुक्त्ति पद - दैनिक बचत संकलक
नियुक्त्ति मिति: - 2080/01/15
हालको पदः- दैनिक बचत संकलक ( कर्मचारी सचिव )
पद समायोजन मितिः- 2082/03/01
योग्यता ः- +2 pass.
शेयर सदस्य नं.ः -1679
नागरीकताको ठेगानाः - संखुवासभा । वाना- 6 हाल बसाई चैनपुर -6
जन्म मितिः -2050/10/22
ना प्र नं . 102022/1176
जारी मितिः-2072/04/06
जारी जिल्लाः- संखुवासभा ।
रा .प.प.न.ः- 737-985-851-5
पान न.ः- 138148317
सम्पर्क नः-9842548765
ई-मेल ः-kathetsushma@gmail.com

नाम - दिपा जिमी राई
Name - Dipa Jimi Rai
लिङ्गगः- महिला
नियुक्त्ति पद - दैनिक बचत संकलक
नियुक्त्ति मिति: - 2082/04/15
योग्यता ः- +2 pass.
शेयर सदस्य नं.ः -2761
नागरीकताको ठेगानाः - संखुवासभा । चैनपुर -9
जन्म मितिः -2061/07/09
ना प्र नं . 10-02-79-00427
जारी मितिः-2079/03/27
जारी जिल्लाः- संखुवासभा ।
रा .प.प.न.ः-
पान न.ः-152821724
सम्पर्क नः- 9749202191
ई-मेल ः-diparai9191@gmail.com

संस्थाले प्राप्त गरेका राष्ट्रिय तथा प्रादेशिक स्तरका पुरस्कारहरू National and provincial level awards received by the institution
२०७७
2077
गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लि., चैनपुर–६, संखुवासभा लाई छोटो अवधिमै सदस्य संख्या तथा कारोबारमा उल्लेखनीय वृद्धि गर्दै व्यवस्थित रूपमा सहकारी... Gaun Bikash Saving and Credit Co-operative Ltd., Chainpur–6, Sankhuwasabha, was honored with a Certificate of Honor by the Saving and Credit Cooperati...
२०७४
2074
गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लि., चैनपुर नगरपालिका–६, संखुवासभालाई सदस्य संस्थाहरूमध्ये सबैभन्दा बढी शेयर लगानी परिचालन गरी बचत तथा ऋण सहकारी अ... Gaun Bikash Saving and Credit Co-operative Ltd., located in Chainpur Municipality–6, Sankhuwasabha, was honored with a Certificate of Appreciation by...
२०७४
2074
गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लि. लाई छोटो समयमै जिल्लामा सबैभन्दा बढी शेयर सदस्य संख्या कायम गर्न सफल भएको योगदानको कदर गर्दै बचत तथा ऋण सहकारी... Gaun Bikash Saving and Credit Co-operative Ltd. received a Certificate of Appreciation from the Saving and Credit Cooperative Union Ltd., Sankhuwasabh...
२०७३ सालमा बचत तथा ऋण सहकारी जिल्ला संघ लि., संखुवासभा, खाँदबारीबाट उत्कृष्ट कारोबार गरेबापत गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लि.लाई रु. ७,०००/- नग... In 2073 B.S., Gaun Bikash Saving and Credit Co-operative Ltd. received a cash prize of NPR 7,000 from the Savings and Credit Cooperative District Unio...
२०७२
2072
गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लि. लाई सहकारी क्षेत्रमा पुर्याएको उत्कृष्ट योगदान तथा प्रभावकारी कार्यसम्पादनको कदर गर्दै ५२औँ राष्ट्रिय सहकारी... Gaun Bikash Saving and Credit Co-operative Ltd. was honored as an Outstanding Cooperative Institution by the Division Cooperative Office, Dhankuta, on...
विश्वसनीय बचत योजनाहरू र सहुलियत ऋण सुविधाहरू मार्फत तपाईंको आर्थिक भविष्य सुरक्षित गर्नुहोस्। Secure your financial future with reliable savings plans and affordable loan facilities.