व्याजदर परिवर्तनव्याजदर परिवर्तन

नया व्याजदर समायोजन 2083-06-01new interest ad 2083-06-01

व्याजदर परिवर्तन
व्याजदर समायोजनinterest adjustment संस्थागत सूचनाNotice

व्याजदर परिवर्तनव्याजदर परिवर्तन

प्रकाशित:Published: २०८३ असोज १Ashwin 1, 2083 Gaun Bikash Admin

गाँउ विकास वचत तथा ऋण सहकारी संस्था लि.चैनपुर-6 

 भुमी व्यावस्था, सहकारी संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालय सहकारी रजिष्टार कार्यालय बाट मिति २०८३ भाद्र ३१  गते जारी निर्देशन अनुसार गाँउ विकास बचत तथा ऋण सहकारी संस्थाको बचत तथा ऋणमा व्याज समायोजन गरी हाल लिने र दिने व्याजदरको  फरक - 6 %  को लागी तपशिल बमोजिम मिति २०८३/०६/०१ देखि लागु हुने गरी ब्याजमा ब्याज समायोजन गरीएकाो छ । 

साझा गर्नुहोस्:Share:
सूचनाहरू Notices