सम्पुर्ण शेयर सदस्य हरुमा स्वागत छ Well Come
नमस्ते Namastea
बचत योजना Savings Plans

आजै बचत गर्नुहोस्, भविष्य सुरक्षित गर्नुहोस् Start Saving Today, Secure Tomorrow

आकर्षक ब्याजदरमा बचत योजनाहरू Attractive interest rates on all savings accounts
स्वागत छ Welcome

तपाईंको भरपर्दो सहकारी संस्था Your Trusted Cooperative

बचत, ऋण र आर्थिक समृद्धिका लागि Promoting Savings, Credit, and Economic Prosperity
हाम्रो सहकारीमा सामेल हुनुहोस् Join our cooperative family
सदस्यता आवेदन Apply for Membership
ताजा सूचनाहरू Latest Notices
सबै सूचनाहरू हेर्नुहोस् View All Notices
हाम्रो सहकारीमा सामेल हुनुहोस् Join our cooperative family
सदस्यता आवेदन Apply for Membership
ताजा सूचनाहरू Latest Notices
सबै सूचनाहरू हेर्नुहोस् View All Notices
२९१५ 2915
सक्रिय सदस्य Active Members
रू २९८७३३२३८ करोड NPR 298733238 Cr
कुल बचत Total Savings
२५९८१३०० 25,981,300
शेयर संख्या Share Count
रू १९१०१५८६० करोड NPR 191015860 Cr
कुल ऋण लगानी Total Loan Investment
१५ 15
सेवाको वर्ष Years of Service
रू ३४६६२६३९० NPR 346626390
वासलत Balance Sheet
  • हाम्रो दृष्टि Vision
  • परीकल्पना‍ - आर्थिक संमृद्बिका लागी नमुना वित्तिय संस्था आत्मानिर्भर सदस्य हाम्रो प्रतिवद्बता । परीकल्पना‍ - आर्थिक संमृद्बिका लागी नमुना वित्तिय संस्था आत्मानिर्भर सदस्य हाम्रो प्रतिवद्बता ।
  • हाम्रा उद्देश्य Objectives
  • क) सेवा क्षेत्रमा रहेका पुँजीलाई एकिकृत गर्ने । क) सेवा क्षेत्रमा रहेका पुँजीलाई एकिकृत गर्ने ।
  • ख) गुणस्तरीय सेवा दिने , क्षमताको विकास गर्ने । ख) गुणस्तरीय सेवा दिने , क्षमताको विकास गर्ने ।
  • ग ) स्थानिय श्रोत साधनको परीचालन गर्ने , आयश्रोतमा वृद्बि गर्ने । ग ) स्थानिय श्रोत साधनको परीचालन गर्ने , आयश्रोतमा वृद्बि गर्ने ।
  • घ ) चर्को व्याजदर तर्फ निरुत्साहीत गर्ने , बचत गर्ने बानीको विकास गर्ने । घ ) चर्को व्याजदर तर्फ निरुत्साहीत गर्ने , बचत गर्ने बानीको विकास गर्ने ।
  • हाम्रा नैतिकता Our Ethics
  • इमानदारी Honesty खुलापन Openness सामाजिक उत्तरदायित्व Social Responsibility अरूको हेरचाह Caring for Others

सदस्यकै विश्वासमा आधारित संस्था Built on Member Trust

यस स‌खुवा सभा जिल्लामा  जिल्ला बिकासले एल. जि. पी. कार्यक्रम अन्तरगत समुह गठन गरी  झन्डै २०५७ साल तिर बचत गर्नै परम्परा थालनी भएको  सबैमा बिदितै छ । यसैको प्रेणा स्वरुप नेफ्सकुन बाट प्राेमीस  ( अनाैपचारीक क्षेत्र सुरक्षा स‌जाल स‌रक्षक तथा मूल प्रवाहिकरण परीयाेपना )  कार्यक्रम अन्रतरगत जिल्ला बचत तथा ऋण सहकारी स‌घ को सहजीकरणमा कर्मचारी खटाइ सहकारी स्थापना गर्न साबिक चैनपुर गा.बि.स. केही समुहका सदस्यहरु भेला गराइ छलफल गरी २०६८ फाल्गुन  २५ गते मा तदर्थ समिती गठन गरी सहकारी  डिभीजन  कार्यालय धनकुटामा २०६८ साल चैत १६ मा बिधिवत दर्ता गरी स‌चालनमा रहेको अबस्थामा मार्सिकोर नेपाल ( १) परियोजना कार्यक्रम जिल्ला बचत तथा ऋण सहकारी स‌घ स‌गको साझेदारीमा कार्यक्रम स‌चालन भइ उक्त कार्यक्रमको स‌खुवासभा प्रतिनिधी थरेन्द्र नेपाल  बाट सहकारी ब्यबस्थापनमा तालीम स‌चालन गरी स‌स्थालाइ स‌चालनमा सहयोग पुगेको थीयाे ।


संस्थाको संक्षिप्त ऐतिहासिक पृष्ठभूमि


  • प्रारम्भिक पृष्ठभूमि (वि.सं. २०५७): संखुवासभा जिल्लामा तत्कालिन जिल्ला विकास समिति मार्फत सञ्चालित एल.जी.पी. (LGP) कार्यक्रम अन्तर्गत गाउँ-गाउँमा समूह गठन गरी बचत गर्ने परम्पराको सुरुवात भएको थियो।

  • सहकारी स्थापनाको पहल (वि.सं. २०६८): नेफस्कून (NEFSCUN) द्वारा सञ्चालित प्रोमिस (PROMISE - अनौपचारिक क्षेत्र सुरक्षा सञ्जाल संरक्षक तथा मूलप्रवाहीकरण परियोजना) कार्यक्रम अन्तर्गत जिल्ला बचत तथा ऋण सहकारी संघको सहजीकरणमा कर्मचारी खटाइ साबिक चैनपुर गा.वि.स.का केही समूहका सदस्यहरूलाई भेला गराई व्यापक छलफल गरियो।

  • तदर्थ समिति र दर्ता प्रक्रिया:

    • तदर्थ समिति गठन: वि.सं. २०६८ साल फागुन २५ गते।

    • विधिवत दर्ता: वि.सं. २०६८ साल चैत १६ गते (सहकारी डिभिजन कार्यालय, धनकुटामा दर्ता)।

  • क्षमता अभिवृद्धि तथा व्यवस्थापकीय सहयोग:

    • मर्सीकोर नेपाल (Mercy Corps Nepal) परियोजना: जिल्ला बचत तथा ऋण सहकारी संघको साझेदारीमा सञ्चालित परियोजना अन्तर्गत मर्सीकोरका संखुवासभा प्रतिनिधि श्री थरेन्द्र नेपालको सहजीकरणमा सहकारी व्यवस्थापन सम्बन्धी विभिन्न तालिमहरू सञ्चालन गरी संस्थाको प्रारम्भिक सञ्चालन तथा संस्थागत विकासमा महत्त्वपूर्ण सहयोग पुगेको थियो।




The culture of community-based saving in Sankhuwasabha district originally gained momentum around 2000 AD (2057 BS) through group formation under the Local Governance Program (LGP). Inspired by this initiative and facilitated by the District Saving and Credit Cooperative Union under NEFSCUN's PROMISE (Protection and Mainstreaming of Informal Sector Workers) project, community group members of the former Chainpur VDC gathered to form an Ad-hoc Committee on March 8, 2012 (Falgun 25, 2068 BS). The organization was officially registered at the Cooperative Division Office, Dhankuta, on March 29, 2012 (Chaitra 16, 2068 BS).

To strengthen institutional capacity and operational management, the cooperative received key technical support and training facilitated by Mr. Tharendra Nepal (Sankhuwasabha representative) under the M-CORE 1 project run by Mercy Corps Nepal in partnership with the District Saving and Credit Cooperative Union.


२९१५ 2915
सदस्यहरू Members
रू २९८७३३२३८ करोड NPR 298733238 Cr
कुल बचत Total Savings
१५ 15
सेवाको वर्ष Years of Service
हाम्रोबारे थप जान्नुहोस् Learn More About Us

हाम्रा वित्तीय सेवाहरू Our Financial Services

नवीनतम ब्याज दरहरू — पारदर्शी र प्रतिस्पर्धात्मक Latest interest rates — transparent and competitive

बचत योजनाहरूSaving Plans
मुद्दती बचत Fixed Deposit
  मुद्दती बचत उच्च ब्याजदर आर्जन गर्न चाहने सदस्यहरूका लागि उत्तम विकल्प हो। निश्चित... Fixed Deposit is the ideal choice for members who want to earn higher returns on their sav...
६.५०% 6.50% ७.००% 7.00% ३.७५% 3.75% +5
थप हेर्नुहोस्See more
बाल बचत Children Saving
बाल बचत योजना बालबालिकाको सुनौलो भविष्य सुनिश्चित गर्न विशेष रूपमा तयार पारिएको हाम्रो अद्... Children Saving is our unique savings product specially designed to secure the bright futu...
४.५०% 4.50%
थप हेर्नुहोस्See more
खुत्रुके बचत Women Saving
न्यूनतम मौज्दातको बाधा नभएकाले घरायसी कामदार, साना व्यवसायीहरुले   यो खाता खोल्न... Women Saving reflects our cooperative's deep commitment to women's empowerment. This plan...
३.५०% 3.50%
थप हेर्नुहोस्See more
मासिक बचत Monthly savings
४.००% 4.00%
थप हेर्नुहोस्See more
दैनिक बचत daily saving
यो बचत विशेष गरी व्यापार व्यावसायीहरुलाई मध्यनजर गर्दै संचालन गरीएको छ ।  यस सस्थाबाट... यो बचत विशेष गरी व्यापार व्यावसायीहरुलाई मध्यनजर गर्दै संचालन गरीएको छ ।  यस सस्थाबाट...
३.७५% 3.75%
थप हेर्नुहोस्See more
ऐच्छिक बचत / OPTIONAL SAVING OPTIONAL SAVING
यो बचत सदस्यहरुले कार्यलय समय भित्र   कारोवार समय तालिका सम्ममा जति   ... यो बचत सदस्यहरुले कार्यलय समय भित्र   कारोवार समय तालिका सम्ममा जति   ...
३.२५% 3.25%
थप हेर्नुहोस्See more
जिवन सुरक्षा बचत / पेन्सन बचत जिवन सुरक्षा बचत / पेन्सन बचत
यो वचत संस्थाको बचत नीति अनुसार  रहेको ।  यो वचत संस्थाको बचत नीति अनुसार  रहेको । 
७.००% 7.00%
थप हेर्नुहोस्See more
बिमा बचत बिमा बचत
यो बचत विमा संचालन गरेका शेयर सदस्यहरुलाई मध्यनजर गरी संस्थामा संचालन गरीएको हो । यो बचत ग... यो बचत विमा संचालन गरेका शेयर सदस्यहरुलाई मध्यनजर गरी संस्थामा संचालन गरीएको हो । यो बचत ग...
३.७५% 3.75%
थप हेर्नुहोस्See more
ऋण सुविधाहरूLoan Services
कृषि ऋण/ पशुपालन ऋण Agricultural Loan/ animal farming loan
यो ऋणको व्याजदर किस्ताअवधि अनुसार  लागु हुनेछ  । व्याजदर 10% देखि 13% सम्म रहेको  छ। Agricultural Loan is our cooperative's dedicated initiative to modernise Nepal's agricultu...
११.७५% 11.75%
थप हेर्नुहोस्See more
शैक्षिक तथा वैदेशिक कर्जा education / Foreign Employment Loan
यो ऋण को व्याजदर  किस्ता अवधि अनुसार रहने छ ।  11 % देखी 13 % सम्म रहेको छ ।&nbs... यो ऋण को व्याजदर  किस्ता अवधि अनुसार रहने छ ।  11 % देखी 13 % सम्म रहेको छ ।&nbs...
११.७५% 11.75%
थप हेर्नुहोस्See more
हायरपर्चेज कर्जा Hire Purchase Loan
१२.५०% 12.50%
थप हेर्नुहोस्See more
स्वास्थ्य कर्जा Health Loan
यो ऋणको व्याजदर किस्ताअवधि अनुसार  लागु हुनेछ  । व्याजदर 11.75 % देखि 13 % सम्म... यो ऋणको व्याजदर किस्ताअवधि अनुसार  लागु हुनेछ  । व्याजदर 11.75 % देखि 13 % सम्म...
११.७५% 11.75%
थप हेर्नुहोस्See more
व्यापार /व्यावसायिक ऋण business loan/commercial loan
यो ऋणको व्याजदर किस्ताअवधि अनुसार लागु रहेको छ । 11.75  % देखि 13 % सम्म रहेको छ । यो ऋणको व्याजदर किस्ताअवधि अनुसार लागु रहेको छ । 11.75  % देखि 13 % सम्म रहेको छ ।
११.७५% 11.75%
थप हेर्नुहोस्See more
आवस तथा जग्गा ऋण land / ‍housing loan
यो ऋणको व्याजदर किस्ताअवधि अनुसार  लागु हुनेछ  । व्याजदर 11.75 % देखि 13 % सम्म... यो ऋणको व्याजदर किस्ताअवधि अनुसार  लागु हुनेछ  । व्याजदर 11.75 % देखि 13 % सम्म...
११.७५% 11.75%
थप हेर्नुहोस्See more
सामाजिक ऋण social loan
यो ऋणको व्याजदर किस्ताअवधि अनुसार  लागु हुनेछ  । व्याजदर 11.75 % देखि 13 % सम्म... यो ऋणको व्याजदर किस्ताअवधि अनुसार  लागु हुनेछ  । व्याजदर 11.75 % देखि 13 % सम्म...
११.७५% 11.75%
थप हेर्नुहोस्See more
किस्ता बन्दि ऋण किस्ता बन्दि ऋण
9.75 % 9.75 %
९.७५% 9.75%
थप हेर्नुहोस्See more
कर्मचारी सहुलियत ऋण कर्मचारी सहुलियत ऋण
९.७५% 9.75%
थप हेर्नुहोस्See more
अल्पकालिन ऋण short-term loan
१०.७५% 10.75% १०.७५% 10.75%
थप हेर्नुहोस्See more

गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड आधिकारिक डिजिटल पात्रो Gaun bikash saving and credit cooperative ltd Authorized Digital Calendar

गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड को आधिकारिक कार्यक्रम, सूचना र महत्त्वपूर्ण मितिहरू Official events, notices and important dates of Gaun bikash saving and credit cooperative ltd

क्याल्कुलेटरFinancial Calculator

ऋण किस्ता (EMI/EPI) र बचत परिपक्वता — तुरुन्त गणना गर्नुहोस्Calculate loan instalments (EMI / EPI) and savings maturity — instantly

ऋण ब्याजदरहरू — छान्नुहोस् र स्वतः भरिन्छ Loan Interest Rates — tap to auto-fill
रू १०,०००NPR 10,000 रू ५,०००,०००NPR 5,000,000
९.५%9.5% १३%13%
१२ महिना12 Mo ६० महिना60 Mo
मासिक EMI किस्ताMonthly EMI
रू ०NPR 0
कुल भुक्तानीTotal Payment
रू ०NPR 0
कुल ब्याजTotal Interest
रू ०NPR 0

आजै हाम्रो परिवारको हिस्सा बन्नुहोस् Join Our Family Today

यहाँबाटै सदस्यता आवेदन दिनुहोस् र हाम्रो सहकारी परिवारको हिस्सा बन्नुहोस्। Apply for membership right here and become part of our cooperative family.

संस्थाका अग्रजको अभिव्यक्ति A Word from Our Leaders

अध्यक्ष Chairperson
Lokendra Dangi
लोकेन्द्र डाँगी
Lokendra Dangi

यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लि., चैनपुर, संखुवासभामा वि.सं. २०६८ सालदेखि आबद्ध रहनुभएका सम्पूर्ण शेयर सदस्यहरूको आर्थिक तथा वित्तीय सशक्तीकरण, आत्मनिर्भरता र जीवनस्तर उकास्ने उद्देश्यका साथ हामी निरन्तर अघि बढिरहेका छौँ।

सहकारी केवल बचत तथा ऋणको कारोबार गर्ने संस्था मात्र नभई सदस्यहरूको आर्थिक समृद्धि, सामाजिक एकता र स्थानीय समुदायको दिगो विकासको महत्वपूर्ण आधार हो भन्ने हाम्रो मान्यता रहेको छ। सदस्यहरूको आवश्यकता र अपेक्षालाई केन्द्रमा राख्दै बचत, ऋण तथा अन्य वित्तीय सेवाहरू सरल, सहज, पारदर्शी र सदस्यकेन्द्रित रूपमा उपलब्ध गराउँदै आएका छौँ।

स्थानीय स्तरमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी उत्पादनशील क्षेत्रमा परिचालन गर्ने, सदस्यहरूमा बचत गर्ने बानीको विकास गराउने, उद्यमशीलता प्रवर्द्धन गर्ने तथा कृषि, व्यवसाय र स्वरोजगारका माध्यमबाट आर्थिक आत्मनिर्भरता हासिल गर्न सहयोग पुर्‍याउने कार्यमा संस्था निरन्तर प्रतिबद्ध छ।

संस्थाको विकास र सफल यात्रामा सम्पूर्ण शेयर सदस्य, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, कर्मचारी, सल्लाहकार तथा शुभेच्छुकहरूबाट प्राप्त विश्वास, साथ र सहयोग हाम्रो महत्वपूर्ण प्रेरणाको स्रोत बनेको छ। संस्थाको प्रगति र उपलब्धिहरूमा यहाँहरूको निरन्तर सहभागिता र योगदानप्रति हार्दिक आभार व्यक्त गर्दछु।

आगामी दिनहरूमा संस्थागत सुशासन, वित्तीय अनुशासन, पारदर्शिता, जवाफदेहिता र आधुनिक प्रविधिको उचित प्रयोगलाई प्राथमिकता दिँदै सदस्यहरूलाई अझ गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता रहनेछ। साथै युवा, महिला, किसान, व्यवसायी तथा समुदायका विभिन्न वर्गलाई सहकारीको मूल प्रवाहमा जोड्दै आर्थिक समृद्धि र सामाजिक विकासमा थप योगदान पुर्‍याउने लक्ष्यका साथ संस्था अघि बढ्नेछ।

“सदस्यको समृद्धि नै संस्थाको समृद्धि हो” भन्ने मूल भावनालाई आत्मसात् गर्दै यस संस्थालाई अझ सबल, विश्वसनीय, पारदर्शी र सदस्यकेन्द्रित सहकारीका रूपमा स्थापित गर्न सबैको निरन्तर साथ, सहयोग र रचनात्मक सुझावको अपेक्षा गर्दछु।

अन्त्यमा, यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लि., चैनपुर, संखुवासभाप्रति विश्वास राख्नुहुने सम्पूर्ण शेयर सदस्य तथा शुभेच्छुकहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य र सहभागिताका लागि हार्दिक आह्वान गर्दछु।

धन्यवाद।

लोकेन्द्र डाँगी

अध्यक्ष

यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लि.

चैनपुर, संखुवासभा


We highly value the members who have been associated with our cooperative since 2068 B.S. and remain committed to supporting their economic and financial growth. Through quality savings, loan, and other member-focused financial services, we have continuously contributed to improving our members' livelihoods and promoting the sustainable development of the community.

We sincerely appreciate the trust and continued support of our shareholder members, Board of Directors, employees, and well-wishers throughout this journey. Moving forward, we will continue to provide transparent, reliable, and member-centric services while contributing to the prosperity of our members and the overall development of the community.


व्यावस्थापक Manager
Omnath Giri
ओम नाथ गिरी
Omnath Giri

 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लि., चैनपुर वि.सं. २०६८ सालमा सदस्यहरूको आर्थिक तथा सामाजिक समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यका साथ स्थापना भएको संस्था हो। स्थापनाकालदेखि नै सदस्यहरूमा नियमित बचत गर्ने बानीको विकास, संकलित पूँजीको उचित परिचालन तथा आवश्यकताअनुसार सरल र सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउँदै सदस्यहरूको आर्थिक जीवनस्तर उकास्ने कार्यमा संस्था निरन्तर क्रियाशील रहँदै आएको छ।

संस्थाको विकास यात्रामा सञ्चालक समिति, कर्मचारी तथा सम्पूर्ण सदस्यहरूको विश्वास, साथ र सहभागिता महत्वपूर्ण आधारका रूपमा रहेका छन्। बदलिँदो समय र सदस्यहरूको आवश्यकता अनुसार संस्थाले आफ्नो सेवा तथा व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउँदै लैजाने प्रयास गर्दै आएको छु।

व्यवस्थापकका रूपमा मैले संस्थाको दैनिक प्रशासनिक तथा वित्तीय गतिविधिलाई व्यवस्थित गर्दै सदस्यको बचतको सुरक्षा, संस्थाको सुशासन, प्रभावकारी सेवा प्रवाह तथा संस्थागत विकासलाई प्राथमिकतामा राख्दै आएको छु। संस्थाको प्रगति कुनै एक व्यक्तिको प्रयासबाट मात्र सम्भव नभई सदस्य, सञ्चालक समिति र कर्मचारीबीचको सहकार्य र सामूहिक जिम्मेवारीबाट सम्भव हुने मेरो विश्वास रहेको छ।

आगामी दिनमा संस्थालाई अझ विश्वसनीय, पारदर्शी, सदस्यकेन्द्रित र प्रविधिमैत्री सहकारीका रूपमा विकास गर्दै सदस्यहरूको आर्थिक समृद्धिमा थप प्रभावकारी योगदान पुर्‍याउने हाम्रो प्रतिबद्धता रहेको छ। यस यात्रामा सम्पूर्ण सदस्यज्यूहरूको निरन्तर विश्वास, सुझाव, सक्रिय सहभागिता र सहयोगको अपेक्षा गर्दछु।


नाम-ओम नाथ गिरी 

 पद-व्यवस्थापक

गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लि. चैनपुर-6 

Since the establishment of our cooperative, we have remained committed to improving the economic, social, and financial well-being of our shareholder members. Preserving the trust and confidence that our members have placed in the institution throughout its journey remains our foremost responsibility.

In the years ahead, it will be my responsibility, together with the Board of Directors, management, and all employees, to further strengthen the cooperative by making it more modern, technology-driven, transparent, efficient, and member-focused. We remain committed to upholding our members' trust while continuously delivering high-quality, reliable, and accessible services.


संस्था सञ्चालनमा जिम्मेवार टिम The Team Behind the Institution

सञ्चालक समिति Board of Directors
लोकेन्द्र डाँगी Lokendra Dangi
अध्यक्ष Chairperson
९८५२०५१३५४ 9852051354
सिता भट्टराई Sita Bhattarai
उपाध्यक्ष Vice-Chairperson
९८४२११५४४९ 9842115449
सावित्रा कार्की Sabitra Karki
कोषाध्यक्ष Treasurer
९८४२३८७७७७ 9842387777
सुमन कुमार डाँगी Suman Kumar Dangi
सचिव Secretary
९८४२०८८६९२ 9842088692
भीम वहादुर न्यौपाने Bhim Bahadur Neupane
सदस्य Member
९८४२१०६५४३ 9842106543
राधा देवि श्रेष्ठ Radha Devi Shrestha
सदस्य Member
९८४२१२२८१० 9842122810
विजय कुमार भट्टराई Bijay Kumar Bhattarai
सदस्य Member
९८४२५६२६५३ 9842562653
प्रेम वहादुर खत्री Prem Bahadur Khatri
सदस्य Member
९८४२१९३१८६ 9842193186
कल्पना दाहाल Kalpana Dahal
सदस्य Member
९८१०५४०६१६ 9810540616
शंखर प्रसाद खनाल sankhar prasad khanal
लेखा संयोजक audid committee coordinator
९८६२१४३३२३ 9862143323
राधिका शर्मा radhika sarma
सदस्य membar
९८४२१०३८७६ 9842103876
शान्ती बहादुर डाँगी shanti bahadur dangi
सदस्य membar
९८४२१०६९०८ 9842106908
सावित्रा कार्की Sabitra Karki
संयोजक coordinater
९८४२३८७७७७ 9842387777
शकुन्तला बराल पौडेल Sakuntala baral paudel
सदस्य member
९८६२२८१६५५ 9862281655
बिमला देबि दाहाल Bimala devi dahal
सदस्य member
९८४२३८७९१६ 9842387916
सुमन कुमार डाँगी Suman Kumar Dangi
संयोजक coodinater
९८४२०८८६९२ 9842088692
विजय कुमार भट्टराई Bijay Kumar Bhattarai
सदस्य member
९८४२५६२६५३ 9842562653
केदार प्रकाश श्रेष्ठ Kedar prakash Shrestha
सदस्य member
९८६२१४३३२३ 9862143323
सिता भट्टराई Sita Bhattarai
संयोजक coodinater
९८४२११५४४९ 9842115449
प्रेम वहादुर खत्री Prem Bahadur Khatri
सदस्य membar
९८४२१९३१८६ 9842193186
केदार प्रकाश श्रेष्ठ Kedar prakash Shrestha
सदस्य membar
९८६२१४३३२३ 9862143323
कल्पना दाहाल Kalpana Dahal
सदस्य membar
९८१०५४०६१६ 9810540616
मेनका गौतम menaka gautam
सदस्य membar
९८४२२१५००१ 9842215001
भीम वहादुर न्यौपाने Bhim Bahadur Neupane
संयोजक coodinater
९८४२१०६५४३ 9842106543
नर बहादुर अधिकारि Nara bahadur adhikari
सदस्य सदस्य
९८५२५४८६३७ 9852548637
जिबन कुमारी सापकोटा jiban kumari sapkota
सदस्य member
९८६२००३९४३ 9862003943
सुभाष गिरि Suvas giri
सदस्य member
९८४२०३४२२८ 9842034228
योगेन्द्र प्रसाद शर्मा yogendra prasad sharma
सदस्य member
९८४२४२४१९५ 9842424195
राधा देवि श्रेष्ठ Radha Devi Shrestha
संयोजक coodinater
९८४२१२२८१० 9842122810
याम प्रसाद जोशी Yam prasad joshi
सदस्य सदस्य
९८६२१३६२६६ 9862136266
मिलन श्रेष्ठ milan Shrestha
सदस्य member
९८६३६७१०३० 9863671030
बिष्णु श्रेष्ठ Bishnu Shrestha
सदस्य member
९८२३१३७४६० 9823137460
डील्ली बहादुर भण्डारी DILLI BAHADUR BHANDARI
सदस्य member
९८४२१९३०७८ 9842193078
सुजय पौडेल sujay paudel
सदस्य member
९७४२०१२७२० 9742012720
राम कुमार अधिकारी Ram kumar Adhikari
सदस्य Member
पर्शुराम रिजाल parsuram rijal
सदस्य member
९८५२०५१२७८ 9852051278
उमेश शाक्य UMESH SHAKYA
सदस्य member
९८५२००५१३१९ 98520051319
मेघनाथ भट्टराई MEGHNATH BHATTARAI
सदस्य membar
९८५२०५१२७८ 9852051278
उदय बहादुर डाँगी UDAY BAHADUR DANGI
सदस्य membar
९८४२१०६६४५ 9842106645
नेत्र बहादुर डांगी NETRA BAHADUR DANGI
सदस्य member
९८४२१०६८७५ 9842106875
तेज बहादुर भण्डारी TEJ BAHADUR BHANDARI
सदस्य membar
९८४२१०६९९९ 9842106999
भीम बहादुर कार्की BHIM BAHADUR KARKI
सदस्य membar
९८४२१०६९३५ 9842106935
दिनेश कुमार श्रेष्ठ DINESH KUMAR SHRESTHA
सदस्य membar
९८४२१०६५९१ 9842106591
कमला श्रेष्ठ दाहाल KAMALA SHRESTHA DAHAL
सदस्य membar
९८४२१०८२७०७ 98421082707
याम नाथ रिमाल yam nath rimal
सदस्य membar
९८४२१९४४६७ 9842194467
उज्वल कर्माचार्य ujwal karmacharya
सदस्य membar
९८४२१९४९५१ 9842194951
योगेन्द्र शर्मा YOGENDRA SHARMA NEUPANE
सदस्य membar
९८६२१२७१६२ 9862127162
कार्यरत कर्मचारीहरू Current employees
ओम नाथ गिरी Omnath Giri
व्यावस्थापक Manager
९८४२०९२३८८ 9842092388
giriomnath12@gmail.com
रिता डाँगी Rita Dangi
सह-व्यावस्थापक Sub-manager
९८५२०३५१९१ 9852035191
dangirita198@gmail.com
केदार प्रकाश श्रेष्ठ Kedar Prasad Shrestha
ऋण शाखा प्रमुख Loan Department Head
९८६२१४३३२३ 9862143323
kedarchainpur@gmail.com
सजना भट्टराई Sajana Bhattarai
काउन्टर प्रमुख Counter Head
९८६२०४९७८६ 9862049786
sajana2312@gmail.com
सकुन्तला शाक्य Sakuntala Shakya
काउन्टर साहायक Counter Assistant
९८४२५१२०५३ 9842512053
shakyasakun123@gmail.com
शुष्मा कठेत तामाङ् Sushma kathet Tamang
दैनीक बचत संकलक Daily saving collector
९८४२५४८७६५ 9842548765
kathetsushma@gmail.com
दिपा जिमी राई Dipa Jimi Rai
दैनीक बचत संकलक Daily saving collector
९७४९२०२१९१ 9749202191
diparai9191@gmail.com

गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड एप Gaun bikash saving and credit cooperative ltd App

आफ्नो खाता व्यवस्थापन, ऋण स्थिति र बचत सम्बन्धी सम्पूर्ण जानकारी आफ्नो मोबाइलबाटै हेर्नुहोस्।

गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड App

संस्थाका ताजा गतिविधि What's Happening

घोषणा, प्रशिक्षण, सभा र थप Notices, trainings, meetings and more

Support During the COVID-19 Pandemic
Prime Minister Disaster Relief Fund वित्तीय Financial
२०८३ भदौ ३१ Sep 16, 2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा आर्थिक सहयोग जम्मा Prime Minister Disaster Relief Fund

यस सस्था गाँउ बिकास बचत तथा ऋण सहकारी स‌स्था बाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Pri... Prime Minister Disaster Relief Fund diposit rs 50000/-

हेर्नुहोस् View

हाम्रा शाखाहरू Our Branches

हाम्रा शाखाहरूको अवस्थिति नक्शामा हेर्नुहोस् Locate our branches on the map

शाखाहरू Branches
सूचनाहरू Notices