गतिविधि विवरणActivity Details

Support During the COVID-19 Pandemic
वित्तीय Financial

कोभिड–१९ महामारीमा स्वास्थ्य सामग्री सहयोग Support During the COVID-19 Pandemic

२०८३ साउन १४Jul 30, 2026 Gaun Bikash Admin

विश्वव्यापी कोभिड–१९ महामारीका बेला यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लि., चैनपुरले आफ्ना शेयर सदस्यहरू तथा आम सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत महत्वपूर्ण सहयोग प्रदान गरेको थियो।


संस्थाले रु. ८०,६५५ बराबर मूल्यका ५ वटा अक्सिजन सिलिन्डर तथा अन्य आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो।

उक्त सामग्री चैनपुर नगरपालिकाका नगर प्रमुख श्री भरत कुमार खत्री मार्फत प्राथमिक स्वास्थ्य केन्द्र, चैनपुर का मेडिकल अधिकृतलाई हस्तान्तरण गरिएको थियो, जसबाट महामारी नियन्त्रण तथा उपचार सेवामा सहयोग पुगेको थियो।

During the global COVID-19 pandemic, Gaubikash Saving & Credit Cooperative Ltd., Chainpur, demonstrated its commitment to social responsibility by supporting both its shareholder members and the wider community.

The cooperative donated five oxygen cylinders along with other essential medical supplies worth NPR 80,655.

The medical equipment was officially handed over to the Medical Officer of Chainpur Primary Health Center through the Mayor of Chainpur Municipality, Mr. Bharat Kumar Khatri, to strengthen local healthcare services during the pandemic.

साझा गर्नुहोस्: Share:
सूचनाहरू Notices