विजया दशमीdashin
// सुचना //
आदरणीय शेयर सदस्य तथा सेवा ग्राही महानुभावहरु ।
उपयुक्त्त सम्वन्धमा यस गांउ बिकास बचत तथा ऋण सहकारी संस्था लि . मा आबद्ध सम्पुर्ण शेयर सदस्यहरु तथा सेवा ग्राही महानुभावहरुमा हिन्दुहरुको महान् पर्व विजया दशमी 2083 को सुखद अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्याक्त्त गर्दछौ ।
साथै विजया दशमी पर्वको उपलक्ष्यमा यहि मिति 2083 साल कात्तिक १ गते आईतवार देखि कार्त्तिक ६ गते शुक्रवार सम्म ( ६ ) दिन संस्थाको सम्पुर्ण प्रशाशनिक तथा वित्तिय कारोवार बन्द रहने व्याहोरा जानकारी गराईन्छ।
कार्यलय बन्द रहने अवधिभर हाम्रा सम्पुर्ण शेयर सदस्य तथा सेवाग्राहि महानुभावहरुमा पर्न जाने असुविधाप्रति संस्था क्षमाप्राथी छ । कार्त्तिक ७ गते शनिवारपछिको 8 गते आईतवार देखि नियमित कार्यलय यथावत् रुपमा संञ्चालन हुनेछ ।