हाम्रो संस्थाका समितिका वर्तमान सदस्यहरू। Current members guiding our institution.
यस संस्थाको संचालक समितिको विभिन्न समयमा संचालक समिति सदस्य, संचालक समितिको उपाध्यक्षमा आफ्नो
जिम्मेवारी पुरागरी हाल यस संस्थाको अध्यक्ष पदमा रही उँहाको दुरदुर्शीताले संस्थाले उल्लेखनीय प्रगती हासील गरी रहेको छ ।
He has served the institution in various leadership roles, including as a Member of the Board of Directors and Vice Chairperson, before assuming the position of Chairperson. With his visionary leadership, strategic direction, and unwavering commitment to the cooperative's mission, the institution has achieved remarkable growth and continuous progress. His guidance has played a vital role in strengthening the organization and enhancing the trust and confidence of its members.
हाम्रो संस्थामा वि.सं. २०६८ सालदेखि आबद्ध रहनु भएका शेयर सदस्यहरूको आर्थिक तथा वित्तीय सशक्तीकरण, आत्मनिर्भरता तथा जीवनस्तर उकास्न हामी निरन्तर प्रतिबद्ध छौं। सदस्यहरूको आवश्यकता अनुरूप बचत, ऋण तथा अन्य वित्तीय सेवाहरू प्रदान गर्दै समुदायको सामाजिक तथा आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छौं।
यस सफल यात्रामा सम्पूर्ण शेयर सदस्य, सञ्चालक समिति, कर्मचारी तथा शुभेच्छुकहरूको अमूल्य विश्वास, साथ र सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछौं। आगामी दिनहरूमा पनि गुणस्तरीय, पारदर्शी तथा सदस्यकेन्द्रित सेवा प्रदान गर्दै सदस्यहरूको समृद्धि र समुदायको दिगो विकासमा निरन्तर योगदान पुर्याउने हाम्रो प्रतिबद्धता रहेको छ।
We highly value the members who have been associated with our cooperative since 2068 B.S. and remain committed to supporting their economic and financial growth. Through quality savings, loan, and other member-focused financial services, we have continuously contributed to improving our members' livelihoods and promoting the sustainable development of the community.
We sincerely appreciate the trust and continued support of our shareholder members, Board of Directors, employees, and well-wishers throughout this journey. Moving forward, we will continue to provide transparent, reliable, and member-centric services while contributing to the prosperity of our members and the overall development of the community.
सञ्चालक समिति सहकारी संस्थाको सर्वोच्च निर्णय गर्ने निकाय हो। यो समितिले संस्थाको नीति निर्माण, वित्तीय व्यवस्थापन तथा समग्र सञ्चालनको निरीक्षण गर्दछ। सदस्यहरूद्वारा निर्वाचित यी प्रतिनिधिहरूले संस्थाको दीर्घकालीन लक्ष्य तथा सदस्यहरूको हितको रक्षा गर्ने जिम्मेवारी वहन गर्दछन्।
The Board of Directors is the supreme governing body of the cooperative. The board is responsible for policy formulation, financial oversight, and the overall management of the institution. Elected by the members, these representatives bear the responsibility of safeguarding the long-term goals of the organization and the interests of its members.
यो लेखा समिती सहकारी ऎन र सहकारी बिनिमय अनुसार संस्थाको साधारण सभा समिति 2081-06-04 मा निर्वाचित भई 3 सदस्य भएको समिति हो यसको कार्य काल 4 बर्ष को हुन्छ। यो समितिमा 1 जना संयोजक र 2 जना सदस्य गरि 3 जनाको समिति रहेको छ ।
यो ऋण लगानी उप-समिति यस संस्थाको बिनिमय अनुसार संस्थाको साधारण सभा समिति 2081-06-04 मा निर्वाचित संचालक समिति को वैठक निर्णय बाट मनोनित 3 सदस्य भएको समिति हो । यसको कार्य काल 4 बर्ष को हुन्छ। यो समितिमा 1 जना संयोजक र 2 जना सदस्य गरि 3 जनाको समिति रहेको छ । यो समितिको कार्य अवधिमा आवस्यकता अनुसार संचालक समितिको बैठकले फेरवदल गर्न सक्नेछ ।
यो धितो मुल्याङ्न उप-समिति यस संस्थाको बिनिमय अनुसार संस्थाको साधारण सभा समिति 2081-06-04 मा निर्वाचित संचालक समिति को वैठक निर्णय बाट मनोनित 3 सदस्य भएको समिति छ । यसको कार्य काल 4 बर्ष को हुन्छ। यो समितिमा 1 जना संयोजक र 2 जना सदस्य गरि 3 जनाको समिति रहेको छ